happy tihar
पञ्च रङ हरुले रङिन रहुन माइती र चेलीको निधार हरु ,पुरा होउन आशिश,कामना र मनका चाहान हरु , मिली रहुन सधैं हास्ने बाहानाहरु,सजिरहुन सधैं ओठमा मुस्कान का गहना !!!- यहिछ सम्पुर्न मित्र हरुमा 2068 दिपावालीको मंगलमय शुभकामना !!! Happy Tihar 🙂
Discover more from Ashesh's Blog
Subscribe to get the latest posts sent to your email.


